CSS बाट बस्तुको लम्बाइ र चौडाइ


testbitcoin

<!DOCTYPE html>
<html lang="en">
<head>
    <meta charset="UTF-8">
    <meta http-equiv="X-UA-Compatible" content="IE=edge">
    <meta name="viewport" content="width=device-width, initial-scale=1.0">
    <link rel="stylesheet" href="style.css"><!--देब्रे भागमा रहेको लिङ्क ले बाहिरको  सि एस एस सँग जोड्न मद्दत गर्दछ । -->
    <title>एच टि एम एल मा सि एस एस </title>
</head>
<body>
    <h1>अब आफुले कोसिस गरि हेर्नुहोस् र नबुझ्नुभएको कुराहरु कमेन्ट बक्समा कमेन्ट गरेर सोध्नुहोला </h1>
    <h1></h1>
    <h1>आज हामि सि एस एस बाट कसरि बस्तुलाइ दाहिने देब्रे मध्य ठाउँमा राख्ने  भन्ने बारेमा जान्दछौ ।</h1>
    <br>
    
    <div>
        <div class="snddiv">
            <img src="logo.png" alt="अहिले फोटो छैन ।">
        </div>
        <div class="snddiv">
            <img src="logo.png" alt="अहिले फोटो छैन ।">
        </div>
    
    </div>
   
    
</body>
<style>
    body{
    background-color:darkgoldenrod;

}
/*सि एस एस मा कलासलाइ कसरि जनाउने भन्ने बारेमा पनि जानिराख्नुहोस।*/
/*--कलासलाइजनाउदा कलासभन्दा अगाडि . (डट्) दिएर कलासको नाम दिने ।--*/
/*जस्तै */
.snddiv img{
    height: 200px;
    width: 200px;
}

/*माथिको  .snddiv img  ले snddiv कलास भएको भाँडो भित्रको img भन्ने जनाउदछ ।*/
div{
    text-align: center;

}
.snddiv{
    display: inline;
}

</style>

</html>

Related post

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ