कसरि HTML बाट वेबपेजमा भिडियो राख्ने


testbitcoin

आज हामि एच टि एम एल बाट वेबपेजमा भिडियो कसरि राख्ने भनेर जान्नेछौ ।

तलको भिडियो हेर्नुहोस् ।

केहि बोनस कोडहरु

<video src="यहाँ भिडियोको लिङ्क लेख्ने " autoplay ></video> अटो प्ले ले आफै भिडियो सुरु हुन्छ ।
    <video src="" loop ></video> यसले भिडियोलाई दोहोर्याइ दोहोर्याइ प्ले गर्दछ ।
    <video src="" controls></video> यसले भिडियोलाइ कन्टोल गर्नमिल्ने बनाउँदछ ।
    <video src="" poster="फोटो को लिङ्क यहाँ लेख्ने "></video> यसले भिडियो प्ले गर्नुभन्दा पहिला देखिने फोटो चयन गर्न मिल्छ
    <video src="" width="" height=""></video>यसको बारेमा हजुरहरु बुझ्ने कोसिस गर्नुहोस् नबुझेको अबस्थामा कमेन्ट बक्समा कमेन्ट गरि सोध्नुहोस् 
    <video src="" preload="auto"></video> यो प्रिलोड अटोराख्दा वेबपेज खोल्दा भिडियो लाइ  लोड गर्दछ । 
    <video src="" preload="none"></video>यो प्रिलोड नन् राख्दा  वेबपेज खोल्दा भिडियो लाइ लोड गर्दैन  । तर अटोप्ले राखेको अबस्थामा यो कोड ले काम गर्ने छैन ।

तल कोड पनि छ हेर्नुहोस् ।


<!DOCTYPE html>
<html lang="en">
<head>
    <meta charset="UTF-8">
    <meta http-equiv="X-UA-Compatible" content="IE=edge">
    <meta name="viewport" content="width=device-width, initial-scale=1.0">
    <link rel="stylesheet" href="style.css"><!--देब्रे भागमा रहेको लिङ्क ले बाहिरको  सि एस एस सँग जोड्न मद्दत गर्दछ । -->
    <script data-ad-client="ca-pub-1390023643681051" async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
    <title>एच टि एम एल मा सि एस एस </title>
</head>
<body>
    <h1>आज हामि एच टि एम एल बाट वेबपेजमा भिडियो हाल्न सिक्नेछौ ।</h1>
    
    <div>
        <div class="snddiv">
            <img src="logo.png" alt="अहिले फोटो छैन ।">
        </div>
        <div class="snddiv">
            <img src="logo.png" alt="अहिले फोटो छैन ।">
        </div>
    
    </div>
    <p>भिडियो ट्याग भित्र रहेको src=""को डबल कोटेसन भित्र भिडियोको लिङ्क दिने र डबल कोटेसनको पछाडि कसरि भिडियो राख्ने भनेर दिने <br>
    तलको अबस्थामा वेबपेज खोल्ने बितिकै भिडियो आफै चल्छ र भिडियोमा केहि कन्ट्रोल पनि गर्न सकिन्छ जस्तै आवाज , आकार , भिडियो चलाउने वा रोक्ने भन्ने किसिमका कुरा हरु 
    </p>
    <video src="visualstuido instaling.mp4" autoplay controls></video>
    <p>सि एस एस बाट डिजाइन परिवर्तन गर्न पनि सकिन्छ ।</p>
    भिडियोमा प्रयोग गर्न सकिने कुराहरु पेजको तल हुनेछन त्यसलाइ आफुले प्रयोग गर्ने कोसिस गर्नुहोस् र नबुझेको कुराहरु कमेन्टबक्स बाट सोध्नुहोस् ।
    
   
    
</body>
<style>
    body{
    background-color:darkgoldenrod;

}
/*सि एस एस मा कलासलाइ कसरि जनाउने भन्ने बारेमा पनि जानिराख्नुहोस।*/
/*--कलासलाइजनाउदा कलासभन्दा अगाडि . (डट्) दिएर कलासको नाम दिने ।--*/
/*जस्तै */

/*माथिको  .snddiv img  ले snddiv कलास भएको भाँडो भित्रको img भन्ने जनाउदछ ।*/
div{
    text-align: center;

}
.snddiv{
    display: inline;
}
video{
    align-items: center;
    height: 100%;
    width: 100%;
}

</style>

</html>

Related post

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ