HTML र CSS कोडिङ्ग २


testbitcoin

नबुझेको कुराहरु कमेन्टमा सोध्नुहोला ।

कोड


<!DOCTYPE html>
<html lang="en">
<head>
    <meta charset="UTF-8">
    <meta http-equiv="X-UA-Compatible" content="IE=edge">
    <meta name="viewport" content="width=device-width, initial-scale=1.0">
    <link rel="stylesheet" href="style.css"><!--देब्रे भागमा रहेको लिङ्क ले बाहिरको  सि एस एस सँग जोड्न मद्दत गर्दछ । -->
    <title>एच टि एम एल मा सि एस एस </title>
</head>
<body>
    <h1>अब आफुले कोसिस गरि हेर्नुहोस् र नबुझ्नुभएको कुराहरु कमेन्ट बक्समा कमेन्ट गरेर सोध्नुहोला </h1>
    <h1></h1>
    <h1>यो कोड भिडियो को तल हुनेछ । हेरेर गर्नुहोला । धन्यवाद </h1>
    <h1></h1>
    <p>अहिले बाहिरको  सि एस एस फाइल सँग जोडेको अबस्था हो । र एच टि एम एल फाइल भित्र  सि एस एस लेखिएको छैन ।</p>
    <h1> हेर्नुहोस् स्ट्याइल बाहिरको  सि एस एस फाइलबाट दिएको अबस्थामा एस्तो देखिनेछ ।</h1>
    <p>अब हामि वेबपेजमा फोटो हालेर हेर्ने छौ ।  </p>
    <div>
    <img src="logo.png" alt="अहिले फोटो छैन ।">
    <img src="logo.png" alt="अहिले फोटो छैन ।">
    </div>
    <p>यदि फोटो नभएको अबस्थामा अल्ट भित्र लेखेको कुरा देखाउने छ ।</p>
    <p>अहिले फोटो हालेको अबस्थामा हेर्नुहोस् फोटो भयको ठाँउ सम्मको लिङ्क दिएमा फोटो वेबपेजमा देखाउनेछ ।</p>
    <p>फोटोलाइ स्ट्याइल दिऔ ।</p>
    <p>यसरि स्ट्याइल दिदा बिभिन्न बनावट मा परिबर्तन गर्न सकिन्छ ।</p>
    <h3> अब आफुले कोसिस गरिहेर्नुहोस् ।<br>
    बाहिर रहेको सि एस एस को फाइलबाट कसरि बनावट दिने भन्ने बारेमा अब सिक्नेछौ ।</h3>
</body>

</html>
CSS कोड
body{
    background-color:darkgoldenrod;
}
img{
    
    
    height: 400px;
    width: 400px;
}
div{
    text-align: center;
   
}

Related post

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ