वेब पेजमा टेबल कसरि बनाउने


testbitcoin
वेब पेजमा टेबल बनाउनको लागि एच टि एम एल को टेबल ट्याग प्रयोग गर्नु पर्दछ ।

भिडियो हेर्न नछुटाउनुहोला ।

<table border><!--यो ट्याग मा  भएको border ले टेबलमा धर्को दिने काम गर्दछ यदि यो border नलेखेको खण्डमा टेबल मा धर्को आउने छैन । र यदि border="1" लेखिएको खण्डमा टेबलमा एउटा मत्रै धर्को आउँछ ।-->
        <tr>
            <th>नम्बर</th>
            <th colspan="2">नाम</th><!--यहाँ भयको colspan="2"ले यो बक्साले दुइओटा तेर्सो बक्सा बराबरको ठाँउ लिन्छ । -->
        </tr>
        <tr>
            <td>१</td>
            <td>राम</td>
            <td rowspan="3">शाह</td><!--यहाँ भयको rowspan"3"ले तिन ओटा ठाडो बक्सा बराबरको ठाँउ लिन्छ ।-->
        </tr>
        <tr>
            <td>२</td>
            <td>श्याम</td>
        </tr>
        <tr>
            <td>३</td>
            <td>हरि</td>
        </tr>
    </table>

र सि एस एस बाट टेबललाइ बिभिन्न बनाओट दिन सकिन्छ तर अहिलेको लागि तलको दुइ महत्वपुर्ण मात्र सिक्नुहोस्

table{
    border-collapse: collapse;
    border-color:blue;
    
}
नम्बर नाम
राम शाह
श्याम
हरि

Related post

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ